ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुगड वेभरेज प्रालिका चार कर्माचारीलाई थुनामा राख्न आदेश, मालिक भने फरार


admin

काठमाण्डौं ५, असोज । जिल्ला अदालतले दुगड ग्रुपद्धारा सञ्चालित दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत चार जना कर्माचारीलाई थुनामा राख्ने आदेश जारी गरेको छ । उनीहरुमाथि लागेको ठगी आरोप प्रमाणित भएपछि अदालतले सो आदेश जारी गरेको हो । बुधबार बसेको न्यायाधीश ऋषिराम निरौलाको इजालसले कम्पनीका अन्य चार जना सेयर होल्डरविरुद्ध पनि अदालतमा हाजिर हुन म्याद जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र अपराध अनुसन्धान महाशाखाको टोलीले गत भदौ १२ गते काठमाण्डौं सतुंगलस्थित रहेको कम्पनीको गोदाममा छापा मारेको थियो । सो क्रममा म्याद गुज्रेका चार सय ड्रम टाटापुरी म्याङगो पल्प फेला पारेको थियो । फ्रुटी बनाउन सोही वस्तु प्रयोग गरीने पाइएपछि उक्त गोदाममा शिल गरिएको थियो ।

अदालतका अनुसार कम्पनीका कर्मचारीहरू प्रमोद मेहता, गाब्रिएल रियाप्टन , मदनबाबु पाण्डे र शिबराज पोखरेलविरुद्ध पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ ।

त्यस्तै कम्पनीका शेयर होल्डरमध्ये मालचन्द्र दुगड, सुरेन्द्रा दुगड, सरदा दुगड र विवेक दुगडविरुद्ध हाजिर हुन म्याद जारी गरिएको छ । उनीहरूलाई ३० दिनभित्र अदालतमा हाजिर हुन म्याद जारी गरिएको हो ।

गत वर्ष पनि दुगड फुड्सको गोदाममा छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज यी ठाउँमा पानी पर्न सक्ने, बाढीपहिरोबाट सतर्क रहन अनुरोध

काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ

बुढीगंगामा आज पुनः मतदान हुँदै :मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी

बाजुरा, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुँदै छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना,

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय

सम्बन्धित

स्वीस बैंकमा रहेको नेपालीहरुको बचत घट्दै : स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

अर्थमन्त्री शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई

सुनको भाउ तीन सयले बढ्यो, चाँदीको भाउ कति ?

मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, ५ भाग्यमानीले पाए ११ कित्ता, यसरी हेर्नुहोस् रिजल्ट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...