ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर छ : मन्त्री अधिकारी


admin
मंसिर १९, २०७५ बुधबार  ५ : ३१ बजे

काठमाडौं,१९ मङ्सिर । पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्य परे थप अध्ययन अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा मन्त्री अधिकारीले वाईडवडी खरिदका सम्बन्धमा आवश्यक परे थप अध्ययन गर्न मन्त्रालय तयार रहेको बताउनुभएको हो ।

समिति सदस्यहरुले विवादित विमान खरिद प्रक्रियाबारे सरोकारित मन्त्रालय नै गम्भीर नबनेको , जिम्मेवार मन्त्रीले चित्त बुझ्दो गरि जवाफ दिन नसकेको भन्दै आक्रोश पोखेपछि मन्त्रीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय चुप लागेर नबसेको पनि स्पष्ट पार्नुभयो ।

छानविन समितिको प्रतिवेदनले पनि थुप्रै प्रश्न उब्जाएको भन्दै उहाँले त्यसमाथि पनि अध्ययन जरुरी रहेको बताउनुभयो ।

 

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमभित्र कमजोरी पनि भएको स्वीकार गर्दै स्पष्ट छानविन गर्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउनुभयो । यसबारे समितिले छानविन गरि ल्याउने वास्तविकतालाई मन्त्रालयले प्रक्रियामा लैजाने पनि उहाँले स्पष्ट पार्नुभयो ।

समितिले निगमको वाईडवडी खरिदमा भएको भनिएको आर्थिक अनियमितताका सम्बन्धमा आज मन्त्री अधिकारीसंग छलफल गरेको हो । यसअघि निगमका पदाधिकारी, मन्त्रालयका सचिव लगायत संग छलफल गरेको थियो ।

वाईडवडी खरिद प्रक्रिया नियमसम्बत् नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदन संगै यसमा झण्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले यसमा चासो दे

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com