
काठमाडौं, १६ मङसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ‘अस्पताल पुग्नुुभएको छ । उहाँ स्वास्थ्यपचारका क्रममा आज अस्पताल पुग्नुभएको हो ।

केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।







प्रतिक्रिया दिनुहोस्