ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानका राष्ट्रपति घानी जेनेभा प्रस्थान


admin
मंसिर १०, २०७५ सोमबार   २ : १२   बजे

 एजेन्सी,१० मङसिर । अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नु भएको छ ।

अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ । अफगानिस्तानको विषयमा जेनेभामा हुन गइरहेको विशेष छलफलमा सहभागिताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

अफगानिस्तानको विषयमा जेनेभामा ‘जेनेभा सम्मेलन’ हुन लागेको छ । भोलि मङ्गलबारदेखि दुई दिनसम्म सञ्चालन हुने सो सम्मेनलमा अफगानिस्तानको वर्तमान अवस्था र त्यहाँ तालिबानले चलाइरहेको हिंसा अन्त्यका लागि सो सम्मेलनमा छलफल हुने भएको हो ।

अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार राष्ट्रपति घानीले मङ्गलबार र बुधबार सम्मबोधन गर्नु हुने छ ।
सो सम्मेलनमा विभिन्न देश र संघ संगठनका उच्च स्तरीय प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ ।

यस छलफलमा अफगान राष्ट्रपतिले विभिन्न देशका राष्ट्रपति तथा सरकार प्रमुखहरुसँग द्वीपक्षीय वार्ता पनि गर्नु हुने बताइएको । युद्धले अक्रान्त भएको देश अफगानिस्तानको विकास र अर्थतन्त्र लक्षित यस सम्मेलनका विश्वका ७० देश अन्तर्राष्ट्रिय संघ संगठनको सहभागीता रहने जनाइएको छ ।

अफगान तालिबानसँग संयुक्त राष्ट्रसंघको आह्वानमा शान्तिवार्ताका लागि सरकारले प्रयास गरेको भनिए पनि वार्ता भने हुन सकेको छैन । अफगानिस्तानमा हिंसा अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

सम्बन्धित

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group