प्रकृतिले दिएको अद्वितीय उपहार पाएको नेपालको ट्रेकिङ विश्वभरका पर्यटकको उत्कृष्ठ रोजाई हो । सहासिक ट्रेकिङ मार्गबाट अनुपम प्राकृतिक दृश्यावलोकन गर्न पाउँदा जो कोही पदयात्री पनि मन्त्रमुग्ध नहुने कुरै भएन । नेपालभित्रै पनि मनाङ जिल्ला ट्रेकिङका लागि प्रख्यात छ । यो अनुकुल मौसममा मनाङमा हजारौं आन्तरिक पर्यटक पुगेका छन् भने मनाङको बाटो थोराङ्ला पास हुँदै मुस्ताङको मुक्तिनाथ झर्ने विदेशी पर्यटकको लर्को पनि उत्तिनै बढी छ ।
तस्बिर : राजु श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्