ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सम्वत् ११३९को  उपलक्ष्यमा लन्डनमा म्हःपुजा सम्पन्न


एबीसी न्यूज
कार्तिक २६, २०७५ सोमबार  ३ : १३ बजे


काठमाडाैं, २६ कातिक । नेपाल सम्वत् ११३९को  उपलक्ष्यमा पासाः पुचः गुठी यूके लन्डनको आयोजनामा म्हः पुजा लन्डनमा सम्पन्न भएको छ ।

उक्त अवसरमा विभिन्न सा“स्कृति कार्यक्रम तथा प्रहसन प्रस्तुत गरिएको थियो ।  गुठी ब्यान्डद्धारा लाइभ म्यूजिक रश्मिता दर्लामी र भविका लोप्चनद्धारा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा बालबालिकाले विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मनिस कुमार श्रेष्ठ एण्ड टीमले समसामयिक विषयमा आधारीत सुरेन्द्र नर्कर्मीद्धारा लिखित लौ आयो आजको ताजा खबर नाटक मंचन गरेका थिए ।

साथै मन मगन गितको बोलमा बालिका जीया जोशिले मनमोहक कन्टेम्पोरी नृत्य प्रस्तुत गरेकि थिइन । उक्त गितको निर्देशन शुष्मा जोशीले गरेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

सम्बन्धित

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com