काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दिदीबहिनीहरूसँग भाइटीका लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोइराला र विष्णुकुमारी ढकाल सँग टीका लगाएको जनाइएको छ । ओलीका साथै उनकी पत्नी राधिका शाक्यले पनि भाइटीका लगाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्