ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल्लकालीन शैलीमै पुननिर्माण गरिने रानीपोखरी अहिले सम्म अलपत्र (मुख्य कारण यस्ताे )


abc


काठमाडौँ , १३ कात्तिक । ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रुपमा रहेको रानीपोखरी २०७२ सँलको विनाशकारी भुकम्प पछि अलपत्र छ । २०७२ माघ ०२ गत्ते १८ औं भुकम्प सुरक्षा दिबसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन । मल्लकालीन शैलीमै पुन.निर्माण गरिेने भनिएको रानीपोखरी अहिले सम्म अलपत्र छ ।

राजधानीको मुटुमा रहेको ऐतिहासिक सम्पदा रानीपोखरी ३ बर्षदेखी अलपत्र छ । काडमाण्डौको पुरातत्व विभाग र काठमाण्डौ महानगरपालिकाले गर्ने भनेको रानीपोखरी पटक पटक विवादित बन्दै गयो । विवादले अगाडी बढन नसक्दा अहिलेसम्म अलपत्र छ । काठमाण्डौ महानगरपालिकाका अनुसार अहिले रानीपोखरी टेन्डर प्रकृयामा रहेको छ ।विज्ञ समुह र पुरातत्व विभागको सल्लाहबमोजिम पहिलो टेन्डरलाइ परिमार्जन गरि पुन अर्कौ टेन्डर प्रकाशन गर्नेमा रहेको छ । कामपाका निर्देशक ज्ञानेन्द्र कार्कीका अनुसार अव टेन्डर प्रकाशन भएपछि छिटै रानीपोखरीको काम सुचारु हुने छ भएको छ ।

यस्तै रानीपोखरीमै रहेको बालगोपालेश्वर मन्दिर पनि अलपत्र छ । सुरुमा महानगरपालिकाले काम थालेकोमा प्रँविधिक कमजोरी भएको भन्दै काम रोकिएको थियो र पुरातत्व विभागको जिम्मा लिएको थियो । पुरातत्व विभागले काम सुरु गरेपछि रानीपोखरीको विवाद पुन चर्कियो र उक्त विवाद सकिएपछि पुरातत्वले काम अगाडी बढायो र पुनः शैलीको विषयलाइ लिदै अहिले शैलीवारे छलफल भइरहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुवरले बताएका छन ।

२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट क्षेतीग्रस्त भएकोे रानीपोखरी कहिले बन्ना भन्ने प्रश्न सवैमा जागेको छ । यो प्रश्नको जवाफ दिन सम्बन्धीत जिम्मेवार निकाय पुरातत्व विभाग र महानगरपालिकाको छिट्टै ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...