ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना


एबीसी न्यूज
आश्विन १२, २०७५ शुक्रबार  १२ : ०७ बजे

बर्दिया, १२ असोज । बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको ट्याङ्कीमा दूध हालेर नगर प्रमुख थारूले उद्घाटन गर्नुभयो ।

कृषकलाई व्यावसायिक पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नको लागि बारबर्दिया नगरपालिकाको कार्यालय, थारू महिला उत्थान केन्द्र बर्दिया र शुभलाभ पशु विकास सहकारी संस्थाको त्रिपक्षीय सम्झौतामा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।

चिस्यान केन्द्रमा सन् २०१९ सम्ममा दूध पु¥याउने कृषक ३५० जना पु¥याउने लक्ष्य लिएको छ । बारबर्दिया नगरपालिकाका प्रमुख थारूले बारबर्दियामा पहिलो पटक सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रलाई बर्दियाको नमूना बनाउनु पर्ने बताउँदै बारबर्दिया नगरपालिकाको विकासको आधारको सम्भावना कृषि र पशु क्षेत्र रहेको उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मासिंह थारूले कृषकको जोश, जाँगर उजागर गर्नका लागि चिस्यान केन्द्र सञ्चालनका लागि सहयोग गरेको बताउनुभएको छ । कोहलपुर दुग्ध सङ्कलन केन्द्रका प्रबन्धक गोपालमान दाहाल, बारबर्दिया नगरस्तरीय सहकारी समन्वय समितिका अध्यक्ष नवराज सुवेदीले केन्द्रलाई निरन्तरता दिई नमूना केन्द्र बनाउन सुझाव दिनु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

मिसाइल वर्षा र प्रतिआक्रमण: इजरायल–इरान तनावले थर्कियो खाडी क्षेत्र

सम्बन्धित

इजरायलस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com