ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरणमा परेको भनिएका चिकित्सक मोटरसाइकलमा भेटिए


एबीसी न्यूज

सिराहा, १० असोज । सिराहाको लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणको नाटक गरेको खुलासा भएको छ।
हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएको थियो। उनी गएराति नै सर्लाहीको नवलपुरबाट उद्दार भएका छन्।

उनलाई अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेको भनि यादवको श्रीमतीले प्रहरीसमक्ष बताएकी थिइन्। । तर, उनी म २ प ८२८६ नम्बरको मोटरसाइकलमा भेटिएका थिए।
यादवले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीले अनुमान थियो।
श्रीमतीसँगको सँगको खटपटको कारण नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टर माथि नै अनुसन्धान सुरु गरेको गरेको थियो। यादवले सुरुमा अपहरण भने पनि पछि आफुखुसी मोटरबाइकमा गएको भनि प्रहरीसमक्ष बताएको सिराहाका एसपी जीवन श्रेष्ठले बताए। यादवलाई अपहरण गरिएका भनिएका प्रेम बम र यादव दुवैलाई प्रहीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com