ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल शिक्षण अस्पतालमा विरामी उपचारमा चरम लापरबाही


bhawani desk
आश्विन ६, २०७५ शनिबार   २ : ४९   बजे

काठमाडौं,६ असोज । काठमाडौं मेडिकल शिक्षण अस्पतालमा उपचार गर्न गएका विरामीको चरम लापरबाही भएको छ । उपचार गर्न गएका बिरामीको टिकट र रिर्पोटमा फरक विवरण पाएपछि सो कुराको खुलासा भएको हो ।

रजिता खड्का (बिरामी)को नाम, उमेर, लिङ्ग र इसिजी रिर्पोटमा नाम उमेर लिङ्ग लगायतका विवरण फरक भएपछि मेसिनको दोष दिंदै अस्पताल प्रशासन आफ्नो लापरबाहीवाट पन्छिन खोजेको बताइएको छ । विहीबार उपचार गर्न गएकी रजिता खड्का बिरामीको टिकट र इसिजी रिर्पोटमा फरक विवरण देखिएको थियो ।

ब्लड रिर्पोट आइसकेको विरामीलाई पुनः जांचको लागि भन्दै अस्पतालका कर्मचारीले ब्लड निकालेर पछि हैन रछ भन्दै डस्बिनमा फाल्ने जस्ता लापरबाही समेत अस्पतालमा हुने गरेको पाइएको छ ।

अस्पतालमा विरामीमाथि लापरबाही हुने गरेको यहां उपचार गर्न आउने बिरामीहरुको भनाइ छ । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताल गम्भीर बन्नुपर्ने उनीहरुको भनाई छ ।

चार नम्वरमा रहेका बिरामीको ठाउंमा पाँच नम्वरका विरामीको उपचार हुने जस्तो लापरवाही अस्पतालमा हुने गरेको बिरामी बताउछन् । अस्पतालको लापरबाहीबारे प्रश्न राख्दा कहीलेकांही गल्ती हुनसक्छ भन्ने जवाफ अस्पतालले दिने गरेको पाइएको छ ।

आकस्मिक कक्षमा रहेका बिरामीको दिउँसो २ बजे आएको रिर्पोट बेलुका ७ बजेसम्म नहेरिनु, हेरीहाले पनि डाक्टरले आधा औषधी लेखीदिएर पन्छिने गरेको बिरामीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group