ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमान बिदेशमा देवरसंग अनैतिक सम्बन्ध, न्याए माग्दै जिप्रकामा


एबीसी न्यूज
आश्विन ३, २०७५ बुधबार  ९ : ५७ बजे

काठमाडौं, ३ असोज । सिन्धुपाल्चोककी एक ३५ वर्षीया युवतीका श्रीमान १७ महिना देखि वैदेशिक रोजगारीका लागि मलेशिया छन् ।

घर नजिकैको देवर नाता पर्नेसंगको सम्बन्धवाट गर्भ रहे पछि उनी अहिले न घरको न घाटको भएकी छन् । श्रीमानले फोन गरेर अब आफ्नो घरमा नबस्न भने । उता गर्भ बोकाएर लामो समय देखि शारिरीक सम्पर्क राख्दै आएका देवर फरार भए । चार महिनाको गर्भ बोकेर ३५ वर्षीया महिलाको बिचल्ली भएको छ ।

एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर मलेसिया गएका श्रीमानको झन बेहाल भएको छ । उनी परिवारलाई सुख दिन पांच छोरा छोरी र श्रीमतीलाई छोडेर विदेश हानिएका थिए ।

जेठी छोरी अहिले कक्षामा ८ मा पढ्ने भएकी छन् । छोरा सानो दुई वर्षको मात्र छ । उ आमा बिना एक छिन पनि बस्न सक्दैन । यसरी अप्ठेरोमा परेपछि चार महिनाको गर्भ रहेकी ति महिला आत्महत्या गर्न भन्दै घरवाट हिडिन् तर उनलाई छिमेकीले बचाएर ल्याए । देवर समेत लापत्ता भएपछि उनी न्याय खोज्दै नजिकैको प्रहरी कार्यालय पुगीन् ।
प्रहरी कार्यालयमा उनले आफ्नो बेली बिस्तार लगाइन् । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध थियो । जेठ १० गते मेरो महिनावरी रोकियो ।
म सिन्धुपाल्चोकको भोटसीपामा बस्छु । देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण म अहिले समस्यामा परेकी छु । ति युवक पनि अहिले फरार छन् । अहिले म न घरको न घाटको भएको छु ।

श्रीमानले केही दिन अघि फोन गरेर मेरो घरमा बस्नु पर्दैन भन्नुभएको छ । अब यो चार महिनाको गर्भ बोकेर म कहाँ जाउँ ? पहिला दिनदिनै फकाउन आउँथ्यो । मेरै घरमा आएर पनि म संग सम्बन्ध राख्यो । अहिले मेरो महिनावारी रोकिएको थाहा पाएपछि देवर नाता पर्ने युवक पनि बेपत्ता भयो । आफैले गल्ति गरेका कारण माइतिमा जाने हिम्मत पनि गर्न सक्दिन । अब म कसरी बाँचु ? उनी अहिले गैरसरकारी संस्थाले संचालन गरेको सुधार गृहमा बसिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com