काठमाडौं, १५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि काठमाडौं आएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गरेका हुन् । मोदी काठमाडौं आएको अवसर पारेर रक्सौल काठमाडौं रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्