ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसिया मामिला छिट्टै हल हुने सम्भावना बढेको छ : श्रममन्त्री विष्ट


bhawani desk

काठमाडौं ,३० साउन । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया सरकार नेपालसँग श्रम सम्झौता अत्यन्तै सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको आपुर्ति तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री बिष्टले मलेसियासँग श्रम सम्झौता गर्ने गरी औपचारिक र अनौपचारिक रुपमा छलफल भईरहेको भन्दै मलेसिया मामिला छिट्टै हल हुने सम्भावना बढेको जानकारी दिनुभयो ।

मन्त्रीले विष्टले मलेसिया सरकारको पछिल्ला कदमहरु स्वागत योग्य रहेको धारणा राख्नुभयो । श्रम मन्त्रालयले मलेसिया जाने कामदारमाथि गैरकानुनी संयन्त्र बनाएर शोषण गरेको भन्दै जेठ २ गतेदेखि मलेसियामा कामदार पठाउन बन्द गरेको थियो ।

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमले चालु आर्थिक वर्षमा कम्तीमा एक लाख व्यक्तिलाई रोजगार सिर्जना गर्न नयाँ कार्यक्रम ल्याउन लागेको धारणा पनि राख्नुभयो । मन्त्री विष्टले अबको दुई महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू भईसक्ने भन्दै स्वदेशमै रोजगारको वृद्धि गर्दै नेपालको श्रमशक्तिलाई विकास र समृद्धिका लागि प्रयोग गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

बैठकमा सांसद विन्दा पाण्डेले वैदेशीक रोजगारमा जाने कामदारको हितको पक्षमा सरकारले आफ्नो अडान राखेको बिषय सही भएको बताउनुभयो । सांसद देवेन्द्र पौडेलले वैदेशिक रोजगारीमा गएका कामदारलाई फर्काउनका लागि सरकारले दीर्घकालिन योजना पेश गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै समिति अन्य समिति सदस्इहरुलेश्रम क्षेत्रलाई अझ ब्यबस्थीत गर्न सरकारले कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com