ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काश्मीरमा मेजरसहित ६ जनाको मृत्यु


एबीसी न्यूज
श्रावण २२, २०७५ मंगलबार  ४ : ३९ बजे


काश्मीर,२२ साउन । भारत प्रशासित काश्मीरको बान्दीपोरा जिल्लामा सोमबार राति अबेर सेना र चरमपन्थीबीच भिडन्त हुँदा एक सैनिक अधिकृतसहित तीन जना जवानको मृत्यु भएको छ । भने दुई जना चरमपन्थी पनि मारिएको बताइएको छ ।

भारतीय सेनाले सम्भावित ठूलो दुर्घटना गराउने उद्देश्यले घुसपैठको प्रयास गर्ने चरमपन्थीको योजना विफल पारिदिएको दावी गरेको छ । श्रीनगर सेनाका प्रवक्ता कर्नल राजेश कालियाले बताए अनुसार, ‘गुरेन्ज सेक्टरमा घुसपैठको कोशिश गर्ने चरमपन्थीको एउटा प्रयासलाई विफल तुल्याएको तर सो क्रममा एक सैन्य अधिकृतसहित चार जना जवानकोे मृत्यु भएको छ । कारबाहीमा परि दुई जना चरमपन्थीको मृत्यु भएको छ ।’ मृत्यु हुनेमा भारतीय सेनाका मेजरको पहिचान भएको छ । मेजर केपी राणेको मृत्यु भएको छ । त्यसैगरी मृत्यु हुने अन्य सबैको पहिचान भएको छ । जसमा हवलदार जमी सिंह, हवलदार विक्रम जीत र राइफलम्यान मनदीप रहेका छन् ।

भारतीय सेनाका अनुसार सोमबार राती गुरेन्ज सेक्टरको बख्तौर क्षेत्रको नियन्त्रित रेखामा पार गरि घुसपैठ गर्ने प्रयास गरेको एक समूहलाई देखेपछि दुईतर्फबाट गोलीबारी शुरू भएको थियो । मृत्यु भएका सबै जवान राष्ट्रिय राइफल्स ३६ हुन ।

बादीपोराका डिप्टी कमिशनर शहीद इकबाल चौधरीले ट्विटर हैंडलमा लेखेका छन्, ‘गुरेजमा युद्धविरामको उल्लंघन।’ श्रीनगरबाट करीब १७० किलोमीटर टाढा गुरेन्जघाटी पाकिस्तान सीमासँग जोडिएको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सम्बन्धित

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

मध्यम आकारका युद्धहरूको श्राप

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

इरानको परमाणु भण्डार कब्जा गर्ने सैन्य कारबाहीको तयारीमा अमेरिका !

अमेरिकाद्वारा हर्मुज नजिक इरानी बारुद बिछ्याउने १६ जहाजमा आक्रमण, मध्यपूर्व युद्ध थप चर्किँदै

मोज्तबा खामेनेई इरानको नयाँ सर्वोच्च नेताः बदलिँदो शक्ति–सन्तुलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com