
काठमाडौं, ८ असार । ६ दिने चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पनि बिहानैदेखि व्यस्त बनेका छन् । बिहानै प्रधानमन्त्री ओली चीनको चीनको स्वशासित क्षेत्र तिब्तको ल्हासा पुग्नुभएको छ । । ल्हासामा उहाँले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्