काठमाडौं, ७ असार । ६ दिने चीन भ्रमणको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बिहानैदेखि व्यस्त बनेका छन् । बिहानै नेपाल–चीन मैत्री दौडको उद्घाटन कार्यक्रमा सहभागी भएका ओली त्यसलगत्तै चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय कायालय पुगे । ओलीले सीपीसीको पुस्तकालयको अवलोकन गरे भने महत्वपूर्ण सम्बोधन पनि गरे ।
ओलीको बेइजिङ व्यस्तताका केही प्रतिनिधि फोटो :








प्रतिक्रिया दिनुहोस्