
काठमाडौं, ७ असार । चीन भ्रमणको आज तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको टोलिले आज महत्पुर्ण भेटघाट तथा सम्झौताहरु गर्ने भएको छ ।
आज विहानैदेखि प्रधानमन्त्री ओली विभिन्न कार्यक्रमहरुमा उपस्थित हुनुहुन्छ ।

आजै विहान नेपाल चीन मैत्रीपूर्ण खेलको सुरुवात सगै प्रधामन्त्री ओलीले चिनियाँ कम्यूनिष्ट पार्टीको पुस्तकालय अवलोकन गर्नुभएको छ । यसै विच प्रधानमन्त्री ओली पार्टी स्कुलिङ विभागमा सम्वोधन गर्दै हुनुहुन्छ । सम्वोधनमा प्रधानमन्त्री ओलीले नेपालको कम्यूनिष्ट आन्दोलन र त्यसको उपलब्धी बारे जानकारी गराउदै हुनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्