काठमाडौँका बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार आफ्ना पिता डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरप्रति श्रद्धाञ्जलिका क्रममा भावविह्वल छोरीहरु ।

वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठ।

वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला ।

वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्दै सभामुख कृष्णबहादुर महरा ।

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल ।

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेकपाका नेता वामदेव गौतम ।







प्रतिक्रिया दिनुहोस्