ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा २६४२ औं वुद्ध जयन्तीको अबसरमा रक्तदान कार्यक्रम


bhawani desk
असार ४, २०७५ सोमबार   १२ : ५३   बजे

 

लुम्बिनी,४ असार । लुम्बिनी–कपिलवस्तु दिवस अभियानको आयोजकत्वमा मेलबर्नको वैरबीमा २६४२ औं वुद्ध जयन्तीको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमलाई केही महिनासम्म निरन्तरता दिइनेछ र हालमा मेलबर्न, जिलोङ र बेन्डिगो शहरमा आयोजना गरिए तापनि अन्य शहरमा पनि आयोजना गर्न सकिनेछ । 

कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले वुद्ध जयन्ती परंपरागत रुपमा पूजाआजा गरेर मनाउने गरिएकोमा अभियान शुरु भएपछि धेरै देशमा नेपाललाई वुद्ध जन्मस्थलको रुपमा चिनाउने कार्यक्रम वुद्ध जयन्तीकै एउटा अंश जस्तो बनाउने नयाँँ संस्कारको बिकासको भएको जानकारी गराउनु भयो ।

श्रेष्ठले जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विश्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणानुरुप पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गरिएको वुद्ध जयन्तीलाई अभियानको पहलमा केही बर्षदेखि वुद्ध जन्मनु भएको बर्षलाई आधार मानी वुद्ध जयन्ती मनाउने परिपाटी बसाल्न शुरु गरिएको बताउनु भयो ।

वुद्धको जन्मस्थल बिषयमाविश्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण पनि अभियानले हालमा वुद्धको जन्म नेपाल भएका कारण वुद्धको जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको बताउनु भयो । अतः यो बर्ष २५६२ औं नभएर २६४२ औं वुद्ध जयन्ती मनाउन आग्रह गरिएको जानकारी दिनु भयो ।

एनआरएन भिक्टोरियाका उपसंयोजक डा .उगेन्द्र रेग्मीले रक्तदानले अरुको जीवन रक्षा गर्ने जस्तो अत्यन्तै महत्वपूर्ण काम त गर्छ नै, यस्को साथसाथै आफ्नै स्वास्थ्य अवस्थाबारे जानकारी पाउन र आफ्नै स्वास्थ्यको लागि पनि रक्तदान दिनु महत्वपूर्ण हुने बताउनु भयो ।

नेपाल सरकारले गर्नु पर्ने काम जनस्तरबाट अभियानले गरिरहेको र धेरै ठूला उपलब्धीहरु हासिल गरिरहेकोले अभियानका हरेक काममा आफ्नो सक्दो सहयोग र समर्थन रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group