ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकम भित्रको गम्भीर खुलासा : मुद्दती खाताको व्याज देखाएर नाफा बढेको भ्रम फिजाउँदै


admin
असार १, २०७५ शुक्रबार  ४ : ०५ बजे


नेपाल टेलिकम । राष्ट्रको संचार । नेपालको दूरसंचार क्षेत्रमा सक्रिय सरकारी कम्पनी । देशको सबैभन्दा बढी नाफा गर्ने र कर तिर्ने सरकारी कम्पनी । नेपाल टेलिकममा ९१ दशमलव ५ प्रतिशत सरकारी स्वामित्व रहेको छ भने करिब ८ दशमलव ५ प्रतिशत कर्मचारी र सर्वसाधारण जनताको सेयर रहेको छ ।

सार्वजनिक संस्थानहरुमध्ये निरन्तर नाफामा गैरहेको संस्था । सुन्दा पनि गर्वले छाती फुल्छ, सरकारी संस्था नाफा देख्दा । राज्यलाई सबैभन्दा धेरै कर पनि तिर्छ टेलिकमले । जनताको करबाट संचालनमा आएको टेलिकम संग खर्बौको सम्पति रहेको छ । वार्षिक अर्बौ खुद नामाफा रहेको यो कम्पनी पछिल्ला वर्षमा भने निरन्तर अधोगतिको यात्रामा छ । सवै सार्वजनिक संस्थानहरुलाई डुवाएर ध्वस्त बनाएको एैंजेरु टेलिकममा पनि पलाइसकेको छ ।

टेलिकमको वर्तमान नेतृत्व गतिहिन र दिशाहिन बन्दा विगत दुईवर्षदेखि संस्थाको व्यालेन्स सिटले निरन्तर रातो बत्ति बालिरहेको छ । टेलिकमको नाफा त सेवा बेचेर बढ्नु पर्ने हो । तर, मुद्दती खातामा रहेको रकमको वृद्धिका आधारमा मात्रै खुद नाफा बढेको भनेर बजारमा प्रचार गरिंदैछ । टेलिकमको सेवा प्रभावशाली बन्न नसक्दा उपभोक्ताहरु प्रतिस्पर्धी निजी कम्पनीको सेवा लिन बाध्य बनाइएका छन् । सबैभन्दा पहिला सुरु भएको ४जी सेवालाई टेलिकमले काठमाडौं र पोखरामा पनि राम्ररी विस्तार गर्न सकेन । निजी क्षेत्रका कम्पनीले भने उच्च गतिको ४जी सेवा संचालन गरिरहेका छन् टेलिकम भन्दा ६ महिना पछि संचालनमा आएर । कसले रोक्यो टेलिकमको ४जी सेवा विस्तारलाई ? टेलिकमको नेतृत्व कमिशनको चक्कर काट्दै गर्दा ४जीले नेटो काटेको पत्तै पाएन ।

टेलिकम किन यसरी कमजोर बन्यो ? कसले बिगार्न थाल्यो टेलिकमको शाख ? यी गम्भीर प्रश्नको उत्तर खोज्न आवश्यक छ । यिनै गम्भीर प्रश्नको उत्तर खोज्दै विस्तृत अपरेशन आज राति ९ बजे कार्यक्रम अपरेशन विग न्यूजमा ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com