
काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बहुमतको सरकारले तरंग ल्याउने गरि बजेट ल्याउला भन्ने सोचेपनि बजेटमा नयाँपन केही नदेखिएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट संसदमा प्रस्तुत गरेपछि प्रतिक्रिया दिदै थापाले बहुमतको सरकारले जोखिम उठाएर पनि नयाँपन ल्याउने सोचेको तर बजेटले कुनै उत्साह नदिएको बताए। सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ।







प्रतिक्रिया दिनुहोस्