काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुने भएको छ ।
कमिटीमा एमालेबाट २६ जना र माओवादी केन्द्रबाट १९ जना रहने छन् । बुधबार केपी शर्मा ओली र प्रचण्डले स्थायी कमिटीमा ४३ जना रहने गरी टुंग्याएकोमा दुई जना थप गरिएको हो ।







प्रतिक्रिया दिनुहोस्