ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता हुँदैन कि भन्ने भ्रममा नपरे हुन्छ- अध्यक्ष प्रचण्ड


admin

सर्लाही, १३ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वाम गठबन्धनको बहुमतको सरकार भएकोले देशले समृद्धि तर्फ फड्को मार्ने बताउनुभएको छ ।

पार्टी एकताको विषयमा विभिन्न खाले अफवाह फैलिएकोले एमाले र माओवादीवीच पार्टी एकता हुँदैन कि भन्ने भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।


विकास विरोधीहरुले वाम गठबन्धन नेतृत्वको सरकारले गरेको राम्रो कामको समेत खिल्ली उडाउई रहेकोले उनीहरुको कुरामा विश्वास नगर्न र त्यसको पछि नलाग्न आग्रह गरेका छ्न । कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम मा सम्बोधन गर्दै वाम गठबन्धनकै सरकारले देशमा समृद्धि ल्याउने विश्वास दिलाउनुभयो ।

आज सर्लाहीको बागमतीमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आउनुभएका अध्यक्ष प्रचण्डले बागमती नगरपालिका स्थित हरिहर क्षेत्रमा फन पार्कको समेत शिलान्यास गर्नुभयो ।

त्यस्तै आजै उहाँले सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित वसतपुरमा मुस्लिमहरुको जल्सामा सरिक भई प्रसाद समेत ग्रहण गर्नुभयो ।

सोही कार्यक्रममा बागमती नगरपालिकाको समस्या र बिकाश निर्माणको बारेमा नगरपालिकाका मेयर भरत थापा ले जानकारी गराउनुभएको थियो ।

सर्लाही जिल्ला का जिल्ला संयोजक डाचाराज वाग्लेको अध्यक्षतामा बागमतीमा भएको कार्यक्रममा केन्द्रिय सदस्य कमल बुढाथोकी ,पोलिट्ब्युरो सद्स्य अच्चुतम काफ्ले ,राधेश्याम पासवान जनयुद्दका कमाण्डर लुमडी प्रसाद धिमाल लोचन ,दुई नम्बर प्रदेश इन्चार्च बिश्वनाथ साह, महिला नेत्री बिनिता दाहल, साबित्रा बुढाथोकी लागायत को आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com