ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन


एबीसी न्यूज
जेष्ठ ७, २०८३ बिहीबार  ७ : ५३ बजे

काठमाडौं, ७ जेठ । विभिन्न ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो ।मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन् । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८र३८ वटा आवेदन परेका छन् । यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

पूर्वअर्थमन्त्रीहरूसँग अर्थमन्त्री वाग्लेको भेट, बजेटका विषयमा लिए सुझाव

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

संविधान संशोधन : एमालेले विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने

सदनमा उपस्थित हुन सभामुखले गरेको आग्रह पनि प्रधानमन्त्री बालेनले मानेनन्

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ

देशका धेरै ठाउँमा गर्मी, केही ठाउँमा वर्षा र हिमपात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com