ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा चेन्नइको सुखद सुरुवात


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार  ८ : ५२ बजे

२५  चैत । ड्वेन ब्राभोले विष्फोटक ब्याटिङ गर्र्दै ६८ रन बनाएपछि आईपीएल क्रिकेटमा चेन्नेइ सुपरकिंग्सले विजयी यात्रा सुरु गरेको छ । दुई वर्षको प्रतिबन्धपछि आईपीएलमा फर्किएका महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नेइले मुम्बइ इण्डियन्सलाई १ विकेटले हराएको हो ।

मुम्बइएको वाङखडे स्टेडियममा १ सय ७० रनको लक्ष्य दिएको घरेलु टोलीलाई हराउन ब्राभोले ३० बलमा ७ छक्का र ३ चौकासहित ६८ रन बनाए । केदार जाधवले नटआउट २४ रन बनाए । मुम्बइका हार्दिक पाण्ड्या र मायाङ्क मार्कण्ड्यले तीन – तीन विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइका लागि सुर्यकुमार यादवले ४३, क्रुनल पाण्ड्याले ४१ र इसान किसानले ४० रन बनाएका थिए । आईपीएलमा आइतबार बेलुकी दिल्ली डेयरडेभिल्स र किङ्स एलाभेन पञ्जाव खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com