ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्सनल विजयी, रसियन क्लब मस्कोमाथि ४–१ को जित


admin
चैत्र २३, २०७४ शुक्रबार  ३ : २० बजे

काठमाडौं, २३ चैत । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रसियन क्लब मस्कोमाथि ४–१ को जित हासिल गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा आरोन राम्से र एलेक्जेन्डर लाकाजेटीले दुई–दुई गोल गरे । खेलको ९ औं मिनेटमा राम्सेको गोलमार्फत अग्रता बनाएको आर्सनलले २३ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो ।

त्यसपछि २८ औं मिनेटमा पुनः राम्सेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई तीन शुन्यको अवस्थामा पुर्याए । उनले मेसुत ओजिलको पासको सदुपयोग गरेका थिए । त्यसपछि एलेक्जेन्डरले ३५ औं मिनेटमा अर्को गोल थपेपछि आर्सनलले ४० मिनेट भित्र नै चार गोलको अग्रता बनायो ।

दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन र आर्सनल विजयी भयो । अर्को खेलमा एथ्लेटिको मड्रिडले स्पोर्टिङ क्लबलाई दुई शुन्यले हरायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com