ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीबारे छलफल छिटो गरिनुपर्ने प्रदेश नं ३ सांसदको भनाई


admin

काठमाडौं, १३ चैत । प्रदेश नं ३ प्रदेशसभाको बैठकमा स्थायी राजधानी तथा प्रदेशको नामकरणको विषयमा सांसदहरुले चासो व्यक्त गर्नुभयो ।

आजदेखि शुरु भएको प्रदेशसभा बैठकमा समय लिएर बोल्ने अधिकांश सांसदले प्रदेशको राजधानी स्थायी बनाउने विषयमा अब छलफल ढिलो थाल्न नहुने बताउनुभएको छ ।

बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले अब चाँडोभन्दा चाँडो प्रदेशको राजधानीको विषयमा टुंगो लगाउनुपर्ने बताउनुभयो । राजधानी नहुँदा स्थायी प्रकृतिका निर्माणको कामहरु गर्न समस्या भएको भन्दै उहाँले राजधानीको विषयलाई तत्काल टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।

अर्का सांसद रामेश्वर फुँयालले राजधानीको विषय र नामकरणको विषय अब टुंगिनपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद् बलराम पौडेलले राजधानीको विषयलाई प्राथमिकता दिनुपनमा जोड दिनुभयो ।

काँग्रेसकी सांसद जीवन डंगोलले प्रदेश सरकारले राजधानीबारे तीन विकल्प रोज्न सक्ने बताउनुभएको छ ।

बैठकमा बोल्दै उहाँले प्रदेशको राजधानीलाई १०÷१० वर्षमा परिवर्तन गर्नेगरी घुम्ती राजधानीको प्रस्ताव समेत गर्नुभयो । प्रदेशसभाको अर्को बैठक चैत १६ गते ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com