ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पुष्पकमल दाहाल सामन्तीले दिएको नाम हो- माओवादी नेता


abc news

काठमाडौ १८ जेठ । नेकपा माओवादी केन्द्रका आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक सुरेश आलेमगरले पार्टी अध्यक्षको नाम प्रचण्डुमात्रै भन्न प्रस्ताव गरेका छन् । आइतबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले श्रद्धेयु शब्द सामन्तीको भएको टिप्पणी गरे ।

“मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ । श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ । किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती सामन्ती शब्द हुन्,” उनले भने, “हामीलाई सम्मान गर्न मन लाग्छ, अति सम्माननीय भन्न सक्छौँ । आदरणीय भन्न सक्छौँ ।”

उनले पुष्पकमल दाहाल प्रतिगामीले दिएको र उनीहरूले नै रुचाउने नाम भएको दाबी गरे । तर, आफूहरूलाई प्रचण्ड प्यारो लाग्ने उनले सुनाए ।

“हामी उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो लाग्छ । प्रचण्ड नाम नै गर्विलो लाग्छ । पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो, रुचाउने नाम हो । प्रचण्ड होइन,” उनले भने, “हामीले रुचाउने नाम हो, प्रचण्ड ।”

उनले पार्टीका कार्यक्रममा पुष्पकमल दाहाल नभन्ने प्रस्तावसमेत गरे । “हाम्रो कार्यक्रममा पुष्पकमल दाहाल नभनौँ, मेरो सानो प्रस्ताव छ,” मगरले भने ।

उनले त्यसोभन्दा हलमा सिठीसहितको होहल्ला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com