ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा घटनालाई लिएर नारायणकाजीले मागे माफी


एबीसी न्यूज

काठमाडौं १३ फागुन । नेकपा माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटनका क्रममा आफूमाथि मनोवैज्ञानिक अवरोध गरिएको बताएका छन्। आज मंगलबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मे‍लनमा श्रेष्ठले बोल्न सुरुवात गर्दैगर्दा अवरोध गर्दा आफूलाई बिझाएको बताएका हुन्।

ुम हिजो बोल्न जाँदा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो। त्यसले मलाई बिझायो त्यो सत्य हो। त्यसपछि म बोलिनँ। त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु पार्टीभित्र अध्यक्षको नेतृत्वमा असाधारण एकता सुदृढ हुँदैछ,रुपान्तरणका लागि हामी लागिरहेका छौँ,ु उनले भने, ुमैले त्यहाँ आपत्ति जनाएर बोल्न छोडेपछि शुभेच्छुकहरूले यस्तो नगरिदिएको भए हुन्थ्यो,कतिले त म्यासेज पनि पठाउनु भएको छ तपाईंले यस्तो गर्न सुहाउँदैन भनेर। त्यसमा आत्मआलोचना गर्दै म सार्वजनिक रुपमा क्षमायाचना गर्न चाहन्छु।

जनतासँग माओवादी तराई(मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपार्ने पनि उनले स्पष्ट पारे। नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई(मधेस जागरण अभियान’को उद्घाटनसभामा झापामा श्रेष्ठ रिसाएका थिए।

श्रेष्ठले मञ्चमा बोल्नेक्रममा सञ्चालक नजिकै उभिएपछि उनी झोक्किएर बोल्दै नबोली बाहिरिएका हुन्।

नजिकै उभिएका सञ्चालकलाई भनेका थिए, ‘सक्नुस् भन्न आउनुभा होरु होरु हो भने जान्छु,’ सञ्चालकले ‘होइन’ भन्ने जवाफ फर्काएका थिए।

तर, श्रेष्ठले अनि यहाँ किन आएको भनेर रिस पोखेका थिए। उनले रिसाउँदै थप भनेका थिए, ुचाप।।समयको चाप एकदम धेरै छ। म थोरै कुरा भन्न चाहन्थेँ शायद। सञ्चालकलाई धेरै चाप भयो होला म बिदा हुन्छु। लालसलाम।’

यति भन्दै श्रेष्ठ बाहिरिएका थिए।

जागरण सभामा रिसाए नारायणकाजी, सञ्चालकलाई थर्काएर बाहिरिए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

सम्बन्धित

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com