ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड ट्रमले नेपालमाथि उल्टो प्रहार गरे- गोकुल बाँस्कोटा


एबीसी न्यूज
फाल्गुन ११, २०८१ आईतबार  ४ : २० बजे

काठमाडौं ११ फागुन । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमाथि उल्टो प्रहार भएको बताएका छन्। नव निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आइतबारको संसद्‌ बैठकमा बास्कोटाले यस्तो बताएका हुन्।

‘अमेरिकाले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आयो। आफ्ना एजेन्सी, दूतावासमार्फत र सरकारमार्फत। हामीले त्यसलाई स्वीकार गर्‍यौँ’, उनले भने ‘तर आज हामी फ्रड ९ठग० बनेका छौँ। बनाइएका छौँ। यो उल्टो प्रहार सुरु भएको छ। जसले नेपालको राष्ट्रिय स्वाधिनता र यसको अन्तराष्ट्रि य छविमाथि पनि आँच लिएर आएको छ। गहिरो चोट लागेको छ।’

उनले ठग्ने काम हामीले गरेको कि अमेरिकाले गरेको भन्दै प्रश्न गरे। बास्कोटाले अब सहयोग लिनेबेलामा कुन लिने र कुन नलिने भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए। सहयोगले जनतामा के परिवर्तन ल्याउँछ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

सम्बन्धित

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com