ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय भलिबल प्रतियोगिता शुरु


admin

नुवाकोट, १ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले खेलकुदको विकास र विस्तारका लागि राज्यको लगानीको खाँचो रहेको बताउनुभएको छ ।

दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर–३ राउतबेंसीमा भएको प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै पूर्वअर्थमन्त्री डा महतले खेलकुद क्षेत्रबाट पनि राज्यको आम्दानीको क्षेत्र विस्तार गर्न सकिन्छ भन्नुभयो ।

प्रतियोगितामा सात जिल्लाका १४ टोलीको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । यही चैत ४ गतेसम्म हुने प्रतियोगितामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, काठमाडौंँ, बाजुरा, स्याङ्जा र ललितपुरबाटसहभागिता रहेको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु एक लाख र दोस्रो हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । सिन्धुपाल्चोक ‘ख’ र बाजुराबीच आज भएको खेलमा सिन्धुपाल्चोक ‘ख’ तथा बालकुमारी क्लब र सिन्धुपाल्चोक ‘क’बीच भएको खेलमा बालकुमारी ‘क’ विजयी भएका छन् । यस्तै कालिका युवा क्लब र पञ्चकन्या गाउँपालिकाबीचको खेलमा कालिका क्लब विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com