ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी यू–१९ एसिया कपमा नेपालले पायो १२४ रनको लक्ष्य


एबीसी न्यूज
मंसिर १८, २०८१ मंगलबार  २ : २६ बजे

काठमाडौं १८ मंसिर । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजहामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान १२३ रनमा अलआउट भएको हो।

नेपाली बलिङसामु निरीह देखिएको अफगानिस्तान ३५।४ ओभरमै अलआउट भयो। अफगानिस्तानका महबुब खान र उजैरुल्लाह नियाजाइ शून्य रनमै आउट हुँदा फैजल शिनोजादाले ५२ रन जोडे। हम्जा खान ९, बर्कत इब्राहिम्जाइ १२, इजन बाराकजाइ १, नाजिफुल्लाह अमिरी १, नसीर खान १०, एएम गजनफार ११, खातिर स्टानिकजाइ १५ र नटआउट रहेका अब्दुल अजिजले ६ रन बनाए।

नेपालले ६ रन अतिरिक्त दिएको थियो।

बलिङतर्फ नेपालका युनिश ठकुरी र सन्तोष यादवले समान ३ विकेट लिँदा हेमन्त धामी र अभिशेख तिवारीको नाममा समान २ विकेट रह्यो। नरेन साउदले भने विकेट लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com