ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी ग्राउन्डेड हुँदा वायुसेवा निगमको हङकङका ३ वटा उडान रद्द


एबीसी न्यूज

काठमाडौं २० भदौ । नेपाल वायुसेवा निगमका २ वटा वाइडबडी जहाज मर्मतको लागि सी चेक ग्राउन्डेड हुँदा हङकङका ३ उडान रद्द भएका छन्। वायुसेवा निगमले हप्ताको ३ हिन उडान गर्दै आएकोमा २ वटा उडानको लागि मात्रै बुकिङ लिएको हो।

निगमका अनुसार हङकङमा मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका छ। निगमले सेम्टेम्बर १९ र २६ को उडान रद्द भएको जनाएको छ।

त्यसबाहेक काठमाडौँ(दिल्ली(काठमाडौँका २ उडान पनि रद्द भएका छन्। बैङ्लोरका सेप्टेम्बर १२, २१ र २८ तारिखका उडान रद्द भएका छन्। त्यसैगरी, मुम्बाईका सेम्टेम्बर १८ र २५ तारिखका उडान रद्द भएको निगमले जानकारी दिएको छ।

‘२ वटा वाइडबडी सी चेकको लागि ग्राउन्डेड छन्,’ निगमका प्रवक्ता रमेश पौडेल भन्छन्, ‘इटालीबाट एउटा वाइडबडी एक हप्ताभित्रै ल्याउने तयारी छ।’

उनले जहाजको उपलब्धता भएसम्म सबै गन्तव्यमा केही कटौती गरेर उडान गरिरहेको दाबी गरे।

‘अहिले २ वटा न्यारोबडीले जति गन्तव्यमा सकिन्छ उक्त ठाउँमा गरिरहेका छौँ,’ पौडेलले थपे,‘गन्तव्य मिलाएरै उडान गरिरहेका छौँ। अर्को हप्ता वाइडबडी सी चेकबाट आएपछि नियमित उडान गर्न सहज हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com