ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कूल बस दुर्घटना अपडेटः घाइतेमध्ये २ जनाको मृत्यु


abc tv

पोखरा । पोखरा २१ रामदीबाट पोखरातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा दुुइ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजेतिर गुड्कु भन्ने ठाउँमा सडकको घुम्तीबाट स्कुल बस ५० मिटर तल खसेर दुर्घटना भएकोे हो ।

पोखरा १७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना हुँदा चालक तथा विद्यार्थी र अभिभावक गरी ३० जना घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

उपचारको क्रममा विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गर्ने ३३ वर्षिया आरती बिक र ५ वर्षिय प्रिन्स बिकको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

बस दुर्घटनामा घाइते मध्ये पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक, सोही ठाँउका ५ वर्षिय रोशन बराल, रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की, वर्ष ६को योना गुरुङ, १३ वर्षिय डिना गुरुङ, १५ वर्षिय प्रकृति कार्की, एकहातका ६वर्षिय प्रिन्स राना, रामदी बस्ने ७ वर्षिय चिजा बिक, ९ वर्षिय प्रवेश काकी, १२ वर्षिया विसिका पौडेल, ११ वर्षिय बिश्वास पौडेल, १२ वर्षिया सिम्रन बिक र ११ वर्षिय विवश खत्रीको को गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी घाइते मध्ये पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल, ३ वर्षिया सिमन मगर ३ वर्षिय न्युजन मगर, ७ वषिएय रिजन मगर १३ वर्षिय रामकृष्ण नेपाली २ वर्षिय अंकित खत्री १४ वर्षिया सीतादेवी बिक ९ छोरेपाटन स्कुलमा अध्ययनरत, २ वर्षिय अंकित खत्री, ७ वर्षिय अस्मित बिक, ७ वर्षिय अस्मित बिक, स्कुलको फि तिर्न आएका ३० वर्षिय सुमित्रा सुनार, २ वर्षिय निर्दोष सुनार, शिक्षक ३० वर्षिय सपना आले र ११ वर्षिय निश्चल सुनारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९गण्डकी अस्पताल० मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल, पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार र ५ वर्षिय सागर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com