ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभामा मनोनित सदस्यको सपथ रोक्न सर्वोच्चको आदेश


एबीसी न्यूज
फाल्गुन १३, २०७४ आईतबार  ६ : ४६ बजे

 

   काठमाण्डौ, १३ फागुन ।  राष्ट्रिय सभाका मनोनित तीन जान सांसदलाई सपथ ग्रहण नगराउन आज सर्वोच्चले अन्तरीम आदेश दिएको छ ।
मनोनीत सांसदलाई तत्काल शपथ ग्रहण नगर्न/नगराउन आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले फागुन २० गतेका लागि छलफलमा बोलाउँदै तत्कालका लागि शपथ नगर्न/नगराउन आदेश दिएको हो। पूर्ववर्ती देउवा सरकारको सिफारिसबमोजिम राष्ट्रपतिले मनोनीत नगरी ओली सरकारको सिफारिसबमोजिम ३ जनालाई मनोनीत गरिएको थियो। नेपाल सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले फिर्ता गर्न मिल्ने कुरा संविधानमा उल्लेख नभएको र कार्यकारी अधिकार प्रयोग गर्ने संवैधानीक अधिकार नदेखिएकोले सरकारले गरको संवैधानिक अधिकारमा राष्टपतिले अस्वीकार गर्न नमिल्ने देखिएको भन्दै सपथ रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

त्यसरी मनोनीत हुनेमा वरिष्ठ अधिवक्ता एवं पूर्व सभासद रामनारायण बिडारी, पूर्व गभर्नर डा. युवराज खतिवडा र विमला पौडेल राई रहेका छन्। देउवा सरकारले भने गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com