काठमाडौं २९ चैत । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र इद मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।
बुधबार चन्द्रमा नदेखिएकाले आज बिहीबार इद मनाउने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्