ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग सीआईबीले लियो बयान


एबीसी न्यूज
चैत्र ८, २०८० बिहीबार  १० : ५५ बजे

काठमाडौं, ८ चैत । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको हो।

आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरे

प्रतिनिधिसभा निर्वाचन आज: ७७ जिल्लामा एकै चरणमा मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

सम्बन्धित

कांग्रेस सभापति गगन थापाले काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मत खसाले

केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरे

प्रमुख नेताहरूले मतदान गरे: प्रचण्ड चितवनबाट, बालेन र रवि काठमाडौंबाट

नेपालको निर्वाचन इतिहास: प्रजातन्त्रको संघर्षदेखि संघीय गणतन्त्रसम्मको यात्रा

प्रतिनिधिसभा निर्वाचन आज: ७७ जिल्लामा एकै चरणमा मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

देशका विशिष्ट व्यक्तिहरूले कहाँबाट गर्दैछन् मतदान?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com