ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प पीडितलाई रिलिफ नेपालबाट सहयोग


abc tv

काठमाडौं । जाजरकोट भूकम्पबाट पीडित परिवारका लागि रिलिफ नेपाल सिन्धुलीले सहयोग गरेको छ ।

अल ह्याण्डस एण्ड हार्टसको सहयोगमा रिलिफ नेपालले जाजरकोटको नलगाड नगरपालिकाका ९० घर परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय र नलगाड नगरपालिकाको समन्वयमा रिलिफ नेपालले प्रतिपरिवार त्रिपाल एक थान, म्याट्रेस २ थान र कम्बल २ थान वितरण गरेको हो । सहयोग प्राप्त गर्नेमा तीन मृतकका परिवार र सात सुत्केरी परिवार समेत छन् ।

भूकम्प पीडितका लागि सहयोग गर्न सिन्धुलीबाट रिलिफ नेपालको तर्फबाट कार्यकारी निर्देशक खुसराज पौडेल, बोर्ड सदस्य लिलबहादुर लुम्रे र विवेक गौतम जाजरकोटमा छन् ।

स्थानीय रुपमा ग्रामीण समाज नेपालका साथै राष्ट्रिय भलिवल खेलाडी कामना विष्ट, मोतीलाल वली, युवराज शर्मा, लक्ष्मण सिंह ठकुरी र कमला रावलले स्वयमसेवकका रुपमा सहयोग गरेका छन् ।

आज र भोलि थप भूकम्प पीडित परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको छ ।

भूकम्प पीडितलाई सहयोग उपलव्ध गराएसँगै बागमती र मधेस प्रदेशमा काम गर्दै आएको रिलिफ नेपालले कर्णाली प्रदेशमा समेत काम थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com