ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान निर्वाचन: बागमतीबाट पारस खड्कासहित तीन प्रतिनिधि चयन


एबीसी न्यूज
भाद्र २४, २०८० आईतबार  ८ : ४४ बजे

काठमाडौ २४ भदौ । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचनका लागि बागमती प्रदेशबाट पारस खड्कासहित तीन जना प्रतिनिधि चयन भएका छन् ।शनिवार बसेको प्रदेश क्रिकेट संघको बैठकले खड्कासँगै शेखर श्रेष्ठ, प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो ।यस्तै संघले विभिन्न उपसमिति गठन गर्दै संयोजक र सदस्य पनि चयन गरेको छ ।

जसअनुसार आर्थिक समितिमा पारस खड्का, प्रसन्न शाक्य र सन्जोग पोखरेल रहेका छन् ।यस्तै प्राविधिक समितिमा वसन्तराज सत्याल, सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बानिया, सुरज शाक्य र रिकेश लामा रहेका छन् ।

विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठ र अन्य तीन सदस्य थप गर्ने निर्णय भएको छ ।कार्यक्रम समितिमा अजयवीर पाण्डे, अनुजमान श्रेष्ठ, प्रेमबहादुर क्षेत्री, सञ्जय बस्नेत र सुजन महर्जन रहेका छन् । खेलाडी छनौट समिति भने अर्को बैठकबाट चयन गर्ने निर्णय भएको छ ।यस्तै प्रदेशको क्रिकेट संयोजकमा अनिल अधिकारी, महिला क्रिकेट संयोजकमा नीरा राजोपाध्यायलाई चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

आइपीएल क्रिकेटमा चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com