ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रेडमार्कको गैरकानूनी प्रयोग गर्दै पूर्णिमा फुड इन्डस्ट्रि


एबीसी न्यूज
श्रावण १६, २०८० मंगलबार  १२ : २४ बजे

काठमाडौं, १६ साउन ।  ट्रेडमार्कको गैरकानूनी प्रयोग गर्दै पूर्णिमा फुड इन्डस्ट्रि नेपाल पास्ता फुड प्रालिले नेपाली बजारमा दैनिक उपभोग हुने पास्ता, माकक्रोनी, चाउमिन, बेसन मसला पिठो,च्यखला आदि बजारमा उत्पादन र बिक्री गर्दै आएको छ। नेपाल पास्ता फुड प्रालिले उद्योग विभागमा कानुन बमोजिम सबै प्रक्रिया पुर्याएर उत्पादन र बिक्री गर्दै आएको कम्पनीको ठहर छ।

सम्पूर्ण उपभोक्ताको स्वस्थ हितलाई मध्यनजर गर्दा कम्पनीले आफ्नो कार्य गर्दै आएको छ।पछिल्लो केही समय यता बजार मा गैरकानुनी रुपमा कम्पनीकै लोगो, लेभल सँग मिल्दो जुल्दो लेभल राखी पूर्णिमा फुड इन्डस्ट्रिले BENICO PRAWAN नामक prawan उत्पादन र बिक्री गर्दै आएको छ। हेटौडामा रहेको पूर्णिमा फुड इन्डस्ट्रि प्रालिले उद्योग विभाग मा दर्ता नगरी NESCO PRAWAN नाम राखी SPARTAN and LOGO नामक ट्रेडमार्कको लेभल उस्तै बनाई बिक्री वितरण गरिरहेको नेपाल पास्ता फुड प्रालिले जानकारी दिएको छ।

पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दाफा १६(२) र दाफा १८(१) को प्रतिबन्धत्मक वाक्यांश विपरित विभागमा ट्रेडमार्क दर्ता नगराई ट्रेडमार्कको लेभलको नकल गरी ट्रेडमार्कको ख्यातिमा असर पर्ने र उपभोक्ता समित झुकीने गरी नेपाल पास्ता फुड प्रालिको लेभल सँग मिल्दो जुल्दो लेभल राखी BENICO PRAWAN नामक prawan उत्पादन र बिक्री गरेको पाइएको छ। यस्ता क्रियालापले प्रतिष्ठित संस्थाको ख्यातिमा आच आउने र कम्पनीनै समस्यामा पर्ने प्रबल सम्भावना रहेकाे छ।

गैर कानुनी रुपमा यस कम्पनीले उद्योग विभागमा दर्ता रहेको नेपाल पास्ता फुड प्रालिको मिल्दो जुल्दो ओरिजिनल जम्बो प्याक prawan को उस्तै चित्र बनाई कलर कम्बिनेसन र डिजाइन हुबहु नक्कल गरी बिक्री वितरण गर्दा कम्पनीको ख्यातीमा प्रभाव पर्ने साथै उपभोक्ताले नकली वस्तुको प्रयोग गर्दा स्वास्थ्यमा समेत समस्या देखिने सम्भावना प्रबल छ। उच्च अदालत पाटनले गैर कानूनी रूपमा ट्रेडमार्क को प्रयोग गरेर साे वस्तुको उत्पादन र विक्री वितरण नगर्न समेत आदेश जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com