काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राजस्व सङ्कलनमा कमी आएको भन्दै कित्ताकाट खुलाउने बताउनुभयो । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने उहाँले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्