काठमाडौं । सरकारले गाँजाखेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।औषधि प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । नेपालमा व्यापारिक प्रयोजनका लागि गाँजा खेतिलाई बैधता दिनुपर्ने माग उठ्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्