ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट बहस : १६ खर्ब ५० अर्बको बजेट ल्याउने अनुमान


एबीसी न्यूज

काठमाडँैं, १४ जेठ ।  नेपालको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भोलि जेठ १५ गते सार्वजनिक रूपमा प्रस्तुत हुँदैछ । हरेक वर्ष जेठ १५ गते बजेट पेस गर्ने संवैधानिक व्यवस्था छ । देशको बजेट एक महत्वपूर्ण दस्ताबेज हो, जसले आगामी वर्षका लागि सरकारको खर्च योजनाको रूपरेखा बनाउँछ । जसमा आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने, सामाजिक कल्याणमा सुधार गर्ने र देशका धेरै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले बजेट डिजाइन गरिएको बुझिएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १६ खर्ब ५० अर्बको बजेट ल्याउने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब सिलिङमा सीमा पठाएको भए पनि गत वर्षको भन्दा केही कम नै यस वर्ष बजेट आउने सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । त्यसमध्ये शिक्षा, स्वास्थ्य र कृषिमा क्रमशः साढे ३ खर्ब, २ खर्ब र डेढ खर्ब बजेट विनियोजन भएकोमा शून्यमा आएको छ ।

तसर्थ आउँदो बजेट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा केही प्रतिशत कम हुने बताइएको छ । यसैविषयमा एबीसी टेलिभिजनले बजेट बहस संचालन गरिरहेको छ ।

https://www.facebook.com/abctelevision/videos/619417070140821

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com