ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको कृषि क्षेत्रको समस्यालाई सम्बोधन गर्न कस्तो बजेट आउनुपर्छ ?


एबीसी न्यूज

काठमाडौं, १३ जेठ ।  कोरोनाभाइरस महामारी र रुस यूक्रने युद्धले निम्ताएको आर्थिक संकट सथै यसको रोकथामका लागि मुलुकमा कृषि प्रणाली सुधार गर्नुपर्ने पूर्व कृषिमन्त्री केशव बडालले बताएका छन् । एबीसी टेलिभिनजको बजेट बहस कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रलाई थप सुधार गर्नुपर्ने बताएका हुन । कार्यक्रमा उनले तर, कृषिमा किन प्राथमिकता दिने भनेर शुरूमै प्रष्टता चाहिन्छ। नेपालको कृषिलाई किन रुपान्तरण गर्ने, कृषिमा अहिलेको अवस्थाले के घाटा पर्‍यो भन्ने विचार गरेपछि मात्रै भविष्यको बाटो पहिल्याउन सजिलो हुने बताए ।

उनले नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षा गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुको कारण समेत बताए । दोस्रो, मुलुकको कृषि निरन्तर ओरालो लाग्दै किसान पलायन हुँदै गएका छन्। नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षित गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुको कारण हो।अहिले कृषि कर्म महिलाको भरमा छ। जमीन बाँझो छ। ताप्लेजुङदेखि दार्चुलासम्मका किसान गाउँ छोडेर शहर पसेका छन्।यसरी शहर पसेका र विदेशिएका मानिसलाई उतै रगत–पसिना बगाउन लगाउने हो कि घरपरिवार र समाजसँगै बसेर जिन्दगी बिताउने वातावरण बनाउने खालको सरकारले बजेट ल्याउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्न सक्ने पूर्वमन्त्री बडाले बताए ।

 

https://www.facebook.com/abctelevision/videos/545624777786099

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com