काठमाडौं, १८ माघ । परराष्ट्रविद तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आजदेखि हुने नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ ।
विगतमा प्रधानमन्त्री, मन्त्री वा कुनै पनि उच्च पदमा नियुक्ति लिन भारतीय गुहार्न नेपालीहरु भारत जाने गरेको स्मरण गर्दै परराष्टविद श्रेष्ठले भन्नभभयो– अहिले समय परिवर्तन भएको छ । विगतमा नेपाली नेताहरु भारत गुहार्थे, अहिले नेपालसँग सम्वन्ध राम्रो बनोस भनेर भारतीय विदेशमन्त्री नै नेपाल आउँदैछ । यो राम्रो पक्ष मान्नुपर्छ ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्