ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्तरामपालजी महाराजका अनुयायीहरूद्वारा काठमाडौंमा सत्संग तथा पुस्तक प्रचार कार्यक्रम


एबीसी न्यूज
बैशाख १८, २०८० सोमबार  ६ : ३१ बजे

काठमाडौं, १७ बैशाख । आज जगतगुरु तत्वदर्शी सन्तरामपालजी महाराजका अनुयायीहरूद्वारा काठमाडौंको अनामनगरमा सत्संग तथा पुस्तक प्रचार कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संत रामपाल जी महाराज द्वारा लिखित पुस्तकहरु ज्ञान गंगा, जिउने मार्ग, गीता तिम्रो ज्ञान अमृत तथा हिन्दुधर्म महान् आदिको प्रचारप्रसार गरिएको हो । उक्त कार्यक्रम पछि सबै श्रद्धालुहरु एकत्रित भई सत्संग कार्यक्रम पनि गरिएको हो जसमा सन्त रामपालजी महाराजको सत्संग प्रवचन प्रोजेक्टरको माध्यमले देखाइको थियो । सन्त रामपालजी महाराजको ज्ञान ग्रहण गरी भक्ति गर्ने मानिसको जस्तोसुकै रोग तथा दुःख कष्टहरु निवारण हुने चमत्कारिक लाभ सत्यभक्ति विधीबाट संभव हुन्छ भन्ने बताउँदै आफूसंग घटेका अनुभवहरु पनि सन्त रामपालजी महाराजका अनुयायीहरूले साझा गरेका गरेका थिए ।

निःशुल्क प्राप्त हुने सन्त रामपालजी महाराजका पुस्तकहरु पढेर जस्तोसुकै कुलत पनि छुट्ने, शास्त्रहरूको वास्तविक रहस्य थाहा हुने र मोक्ष प्राप्त हुने कुरा सबैले अनुयायीहरुको दावी रहेको छ । काठमाडौं, विराटनगर, भैरहवा, कोहलपुर, धनगढी, पोखरा, विरगंज, जनकपुर लगायतका ठाउँहरु गरी नेपालका करिव ३५ जिल्लाहरुमा उक्त कार्यक्रम सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा गरिएको छ ।

वर्तमानमा सन्त रामपालजी महाराज विश्वमा एकमात्र तत्वदर्शी सन्त भएको र उहाँले बताइरहनु भएको शास्त्र प्रमाणित आध्यात्मिक ज्ञान र सत्य भक्ति विधीले करोडौं मानिसहरुले अन्धविश्वास, मांसाहार, दुराचार, कुलत, भ्रष्टाचार, पाखण्डवाद, दाइजो प्रथा जस्ता विकृतिहरु त्यागेर स्वच्छ सुखी जीवनयापन गरिरहेको साथै नास्ट्रेदमस, फ्लोरेन्स, आदी विश्वप्रसिद्ध भविष्यवक्ताहरुका अनुसार सन्त रामपालजी महाराजको तत्वज्ञानको माध्यमले नै छिट्टै पुरै विश्वमा शान्ति स्थापित भई सतयुग भन्दा पनि राम्रो समय आउने कुरा उहाँका अनुयायीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com