काठमाडौं, १४ माघ । आगामी माघ २५ गते हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेश नम्बर २ मा नहुने भएको छ । नेपाल समाजबादी पार्टीका उम्मेदवार मो अखरत हुसेनले उम्मेदवारि फिर्ता लिए पछि सबै सदस्य निर्बाध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्