काठमाडौं, १६ माघ मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।यो नियमित बैठक हो । नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्