काठमाडौँ– सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले फैसला सुनाउने तयारी गरेसँगै सुरक्षा व्यवस्था कडा परिएको हो ।
अहिले इजलासले फैसला तयार पारिरहेको बताइएको छ । आज लामिछाने पक्षका वकिलहरुले बहस गरेपछि निवेदक पक्षका वकिलहरुले जवाफी बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्